मिटरब्याजपीडितसँग निर्णायक वार्ता, आजै सम्झौता गर्ने तयारी
nepalviews.com · Fri Jul 17 05:44:16 GMT 2026

काठमाडौं । आन्दोलनरत मिटरब्याजपीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ।
सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)