मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी !

kalakarmi.com · Tue Sep 06 22:54:57 GMT 2022

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध एउटी नाबालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेको छ ।

१७ वर्षीया ती बालिकाले आफूलाई करणी गरेको अभियोगमा लामिछानेविरुद्ध मंगलबार साँझ प्रहरीमा उजुरी दिएको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)