बढी कमाई गर्ने चलचित्र बन्यो ‘लालीबजार’, ‘मित ज्यू र गुरुआमा’ ले कति कमाए?
kendrabindu.com · Tue Jun 02 00:32:46 GMT 2026

काठमाडौं । यस वर्ष२०८३ सालमा हालसम्म प्रदर्शन भएका चलचित्रमध्ये सबैभन्दा बढी कमाई चलचित्र ‘लालीबजार’ले गरेको छ ।
चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत जेठ १६ गते शनिबारसम्म उक्त चलचित्रले आठ करोड हाराहारीको कमाइ गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा–२ बक्सअफिस’ मा उल्लेख भए अनुसार गत शनिबारसम्म चलचित्र ‘लालीबजार’ ले सात करोड ९० लाख ३१ हजार ४७६ कमाई गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ