सरकारी वार्ता टोली र मिटरब्याज पीडितबीच वार्ता शुरु
kharibot.com · Fri Jul 17 05:51:00 GMT 2026

काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच वार्ता शुरु भएको छ । सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिसहितका विषयमा वार्तामा छलफल हुने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)