झन्झटिलो प्रक्रियाले बाँकेका वन्यजन्तु पीडितलाई राहत लिनै हम्मे
ratopati.com · Sat Dec 28 19:33:00 GMT 2024

बाँके । मेरो खोरमा बाँधेको खसी बाघले खाएको महिनौँ बितिसकेको छ, अहिलेसम्म राहत पाएकी छैन’, राप्तीसोनारी गाउँपालिका-२ टिकुलीपुरकी सीमा केसीले भनिन्, ‘बाख्रापालनबाट गरेको आम्दानीले घरखर्च चलाउँदै आएकी छु ।’
वन्यजन्तुले वस्तुभाउ मारेपछि सरकारबाट राहत पाइन्छ भन्ने थाहा पाएकी केसीले सोहीअनुरुप कागजात जम्मा गरेर बुझाउँदा पनि समयमा आफूले राहत नपाएको गुनासो गरिन् । राहत पाउने प्रक्रिया सहज बनाउनुपर्ने उनको माग छ । केसीले प्रक्रिया लामो र झन्झटिलो भएकामा दुखेसो पोखिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)