राप्ती प्रतिष्ठानमा १४० जना बिरामीको आँखाको जटिल रोगको उपचार
deshsanchar.com · Mon Jun 01 17:13:49 GMT 2026
दाङ – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले १४० जना बिरामीको आँखाको जटिल रोगको उपचार गरेको छ। केही वर्षअघिसम्म रुकुम, रोल्पा, सल्यान वा प्युठानका बिरामीका लागि आँखाको जटिल रोगको उपचार गर्न जिल्ला वाहिर जानुपर्ने वाध्यता थियाे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)