बाह्र वर्षमुनिका बालबालिका पनि चुरोटको लतमा
deshsanchar.com · Mon Jun 01 17:11:05 GMT 2026

काठमाडौँ – बालबालिकामा पनि सुर्तीजन्य पदार्थ सेवन गर्ने लत रहेको पाइएको छ। ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’का अवसरमा आज स्वास्थ्य सेवा विभागले यहाँ आयोजना गरेको कार्यक्रममा विद्यालय पढ्ने १२ वर्षमुनिका बालबालिकाले पनि चुरोट सेवन गर्ने गरेको पाइएको जानकारी दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)