मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

deshsanchar.com · Mon Jun 01 17:09:49 GMT 2026

महेन्द्रनगर – कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवी विष्ट २०५५ सालदेखि स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत छन्। उनले सेवा सुरु गर्दा यातायात खर्चवाफत रु ७५ पाउँथिन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)