मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभामा आज बजेटमाथि सामान्य छलफल सुरु हुने

shilapatra.com · Tue Jun 02 00:36:00 GMT 2026

प्रतिनिधिसभाको आज बस्ने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु हुने भएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा सबैभन्दा पहिला सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय