व्याडमिन्टन प्रशिक्षक ‘बिक्की’को कथा : स्वदेशमा अवसर पाएनन, भारतमा मासिक डेढ लाख कमाइ
kendrabindu.com · Tue Jun 02 00:49:45 GMT 2026
महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहलमा व्याडमिन्टन खेलको स्वयंसेवक प्रशिक्षकका रुपमा सात वर्ष काम गरेका विवेक थापा (बिक्की) यतिबेला भारतको कर्नाटक राज्यको बैङ्ग्लोरमा प्रशिक्षणमा जमेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्बाट एनआइएस तालिम गरेर प्रशिक्षकको योग्यता हासिल गरेका थापा विगत दश वर्षदेखि बैङ्ग्लोरमा व्याडमिन्टन प्रशिक्षण गराइरहेका छन् । नेपालमा छँदा कञ्चनपुरबाट अन्तरराष्ट्रियस्तरसम्मका खेलाडी उत्पादन गरेका थापाले बैङ्ग्लोरमा पनि प्रदेशस्तरमा उपाधि विजेता खेलाडी उत्पादन गरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)