मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लघुवित्त पीडितलाई अर्थमन्त्रालयले वार्तामा बोलायो

nepalviews.com · Thu Mar 14 01:12:56 GMT 2024

काठमाडौं । अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त पीडितलाई वार्तामा बोलाएको छ । अर्थमन्त्री वर्षमान पुनले लघु पीडित संघर्ष समितिलाई वार्तामा बोलाएका हुन् । समितिका प्रतिनिधिलाई शुक्रवार दिउँसो वार्ताका लागि मन्त्रालयमा बोलाइएको अर्थमन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)