कांग्रेसका संखुवासभा जिल्ला सभापतिले दिए राजीनामा
nepallive.com · Wed Sep 27 16:41:00 GMT 2023
काठमाडौं – नेपाली कांग्रेसको संखुवासभा जिल्ला कार्यसमितिका सभापति दिपक खड्काले राजीनामा दिएका छन्। प्रतिनिधि सभाका सदस्य समेत रहेका खड्काले संसदीय मोर्चामा धेरै समयमा दिनुपर्ने भएकोले पार्टी संगठनलाई समय दिन नसक्ने भएकोले राजीनामा दिएको बताएका छन्।
आफ्नो राजीनामा स्वीकृत गर्नलाई केन्द्रीय सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले उक्त कुरा उल्लेख गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)