मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुम्लामा भालुको आक्रमणबाट ८ वटा भेडा मरे

nepalnews.com · Tue Jun 02 00:55:52 GMT 2026

जुम्ला। जुम्लामाा भालुको आक्रमणबाट आठ भेडा मरेका छन्।

गुठीचौर गाउँपालिका– ४ स्थित थामबाडा गाउँमा भालुको आक्रमणमा परी सोमबार आठ भेडा मरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)