तीन करोड बढीका गरगहना र नगदसहित एक जना पक्राउ
setopati.com · Tue Jun 02 00:50:00 GMT 2026

सुर्खेत प्रहरीले तीन करोड बढीका गरगहना र नगदसहित एक जनालाई पक्राउ पछि सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा बाँकेको नेपालगंज उपमहानगरपालिका – १० घर भइ हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ६ मा बस्दै आएका ६३ वर्षीय श्यामसुन्दर अग्रवाल –बालाजी) छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)