बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै
setopati.com · Tue Jun 02 00:55:43 GMT 2026

वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको समस्या झेल्दै आएको बुटवल–नारायणगढ सडक खण्डमा सवारी आवागमन अब सहज बन्दै गएको छ।
सडक विस्तारअन्तर्गत ढलान तथा स्तरोन्नतिको अधिकांश काम सम्पन्न भएसँगै यात्रुले राहत महसुस गर्न थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)