विश्व व्यापारमा चीनसँग सम्बन्ध विच्छेद गर्ने पश्चिमको चाहना, कस्तो पर्छ अर्थतन्त्रमा असर ?
clickmandu.com · Fri Jul 17 06:04:37 GMT 2026

काठमाडौं । फाइनान्सियल टाइम्सले यसै साता ईवाई–पार्थेनन नामक परामर्शदाता कम्पनीको तथ्यांकमा आधारित रही विश्व व्यापारमा चीनको अपरिहार्यताका विषयमा विश्लेषण प्रकाशन गरेको छ । उक्त विश्लेषणले वर्तमान विश्व अर्थतन्त्रमा भइरहेको ठूलो भूराजनीतिक र आर्थिक परिवर्तनलाई उजागर गरेको छ ।
तथ्यांकअनुसार, अमेरिका, युरोजोन र बेलायत जस्ता विकसित अर्थतन्त्रहरूले आफ्ना आपूर्ति श्रृंखलाहरूबाट चिनियाँ वित्त र क्षमतालाई पूर्ण रूपमा हटाउन वा प्रतिस्थापन गर्न सन् २०५० सम्ममा अतिरिक्त २३६ खर्ब डलर लगानी गर्नुपर्ने देखिन्छ । यस तथ्यांकले आर्थिक लगानी मात्र नभई विश्वव्यापी व्यापारको नयाँ आयाम र यसले नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरूमा पार्ने प्रभावलाई पनि संकेत गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)