मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फोहोर वर्गीकरणको पुनः प्रयास गर्दै काठमाडौं महानगर

barnanmedia.com · Sat Dec 28 21:57:34 GMT 2024

काठमाडौँ महानगरपालिकाले ३२ वटा वडामध्ये दश वडामा फोहोरमैला वर्गीकरण योजना कार्यान्वयनमा ल्याएको छ ।

यस अवधिमा विभागले वडा नं ५, ७, १०, १२, १९, २०, २४, २५, २६ र २७ गरी १० वटा वडामा फोहोरमैला वर्गीकरण योजना कार्यान्वयनमा ल्याइएको हो ।कामपाले यो योजना ल्याएको लामो समय भए पनि पूर्णअभ्यास गरी प्रभावकारी कार्यान्वयनमा अहिले ल्याइएको कामपाका वातावरण विभागकी प्रमुख सरिता राईले जनाकारी दिइन् । चालु आवमा सबै वडामा उक्त अध्यास कार्यन्वयनमा ल्याइने छ भन्दै वर्गीकरण गरी सङ्कलन गरिएको फोहोरमात्र अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा लागिने उनले उल्लेख गरिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)