मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अभिनेत्री उर्मिलाको कारले ठक्कर दिँदा एक मजदुरको मृत्यु

barnanmedia.com · Sat Dec 28 22:09:41 GMT 2024

मराठी अभिनेत्री उर्मिला कोठारीको कारले ठक्कर दिँदा एक मजदुरको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार नायिका उर्मिला काम सकेर घर फर्कंदै गर्दा उनी सवार कार पोइसर मेट्रो स्टेसननजिकै दुर्घटना भएको हो। तीव्र गतिमा गुडिरहेको गाडी चालकले नियन्त्रण गर्न नसक्दा त्यहाँ काम गरिरहेका दुई मेट्रो कर्मचारीलाई ठक्कर दिएको हो। प्रहरीका अनुसार दुवै कामदार राति अबेरसम्म मेट्रोसम्बन्धी काममा व्यस्त थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)