कांग्रेस पृष्ठभूमिका वाग्लेका कारण रास्वपा फुटको संघारमा, संसदीय दलको नेता नपाए विद्रोह गर्ने !
barnanmedia.com · Sat Dec 28 22:07:03 GMT 2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर भएसँगै २ वर्ष अघि मात्रै उदाएको पार्टी फुटको संघारमा पुगेको चर्चा हुन थालेको छ ।
लामिछाने विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराधको कसुरमा ३१ करोड २६ लाख रुपैयाँ बिगो मागदावी गर्दै कास्की जिल्ला अदालतमा मुद्दा दायर भएपछि उनले उपसभापति डोलप्रसाद अर्याललाई कार्यबाहक सभापति दिएका छन् । तर, कार्यबाहक सभापतिको दौडमा अर्का उपसभापति डा. स्वर्णिम वाग्ले पनि रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)