दाताको सहयोगमा ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण
barnanmedia.com · Sat Dec 28 22:22:15 GMT 2024

कास्कीको माछापुच्छे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको छ ।
‘एहमान फाउण्डेसन’को रु पाँच करोड सहयोगमा बनेको ‘नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’को आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)