मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्याज खेतीमा जुट्दै किसान

ratopati.com · Sat Dec 28 22:53:00 GMT 2024

मध्यविन्दु । बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका-१५ गोडारका किसान सामूहिक प्याजखेतीमा जुटेका छन् । शिवशक्ति कृषक समूह गठन गरी स्थानीय ३१ किसानले व्यावसायिक रूपमा प्याजखेती सुरु गरेका हुन् ।

दुई बिघाा १० कट्ठा जमिन भाडामा लिएर प्याजखेती गरिएको शिवशक्ति कृषक समूहका अध्यक्ष पुष्पराज बरालले बताउनुभयो । ‘व्यावसायिक खेती गर्ने सल्लाहबमोजिम प्याज रोपिएको हो”, उनले भने, ‘प्याजमा परनिर्भरता कम गर्ने उद्देश्य हो ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)