परराष्ट्रमन्त्री राणाले लिइन् धनगढी उपमहानगरका प्रमुख हमालको स्वास्थ्य अवस्थाबारे जानकारी
deshsanchar.com · Sat Dec 28 22:57:36 GMT 2024

कैलाली- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई भेटेर स्वास्थ्यलाभको कामना गरेकी छन्।
उनले शनिवार धनगढीस्थित नगरप्रमुख हमालको निवास पुगेर स्वास्थ्यलाभको कामना गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)