मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सशस्त्र प्रहरीमा बलमा पहिलोपटक ‘ग्रासरुट फुटबल प्रशिक्षण-२०८१’ सञ्चालन

barnanmedia.com · Sat Dec 28 23:05:56 GMT 2024

दक्ष र अनुशासित खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरी बलमा पहिलोपटक ‘ग्रासरुट फुटबल प्रशिक्षण-२०८१’ सञ्चालन भएको छ ।

सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा शनिबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ग्रासरुट फुटबलका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायब उपरीक्षक जिवेश पाण्डेलाई फुटबल हस्तान्तरण गर्नुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)