मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सम्पत्ति शुद्धीकरणको हतियारले अब ठूला दलका कोही पनि जोगिँदैनन्ः लिङ्देन

deshsanchar.com · Sat Dec 28 23:33:13 GMT 2024

झापा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरणको हतियारले अब ठूला दलका कोही नजोगिने बताएका छन् ।

राप्रपा कोशी प्रदेश समितिले शनिबार इटहरीमा आयोजना गरेको बृहत् विरोध सभामा अध्यक्ष लिङ्देनले भने, ‘रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलेको छ, अब दाप बाहिर आइसकेको यो हतियार रोकिने छैन र रोकिन पनि हुँदैन ।’

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)