मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन करोडको सुनसहित व्यापारी श्यामसुन्दर अग्रवाल पक्राउ

canadanepal.com · Tue Jun 02 01:03:32 GMT 2026

कर्णाली - सुर्खेत प्रहरीले तीन करोड रुपैयाँ बराबरको सुनसहित व्यापारी श्यामसुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका–६ राजाचोक नजिकस्थित ‘शिव ईम्पोरिय’ पसलबाट तीन करोड रुपैयाँ बराबरका सुनचाँदीका गहनासहित अग्रवाललाई नियन्त्रणमा लिएको सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)