शुक्रबार रातिदेखि बदली भएको मौसम आजदेखि सुधार हुँदै जाने
deshsanchar.com · Sun Dec 29 00:05:41 GMT 2024

काठमाडौँ- शुक्रबार रातिदेखि बदली भएको मौसम आजदेखि सुधार हुँदै जानेछ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गए राति पनि हिजो जस्तै बदली कायम रहको र आइतबार बिहानदेखि मौसम क्रमशः सुधार हुँदै जाने जानकारी गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)