दीक्षान्तको शैली बदल्दै त्रिवि
gorkhapatraonline.com · Sun Dec 29 00:10:04 GMT 2024

काठमाडौँ, पुस १४ गते । शनिबार स्वर्ण दीक्षान्त समारोहमा सहभागीलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले घोषणा गर्नुभयो, “यो आकारको दीक्षान्त समारोह त्रिविमा विगतमा पनि भएको छैन र अब भविष्यमा पनि हुने छैन ।”
किनकि त्रिवि स्थापनाको ६५ वर्षको अवधिमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गरिएको ५० औँ दीक्षान्त समारोहमा इतिहासकै सबैभन्दा धेरै अर्थात् १४ हजार ३०८ जना विद्यार्थी सहभागी थिए । दीक्षित भएका छोराछोरीसँग खुसियाली साट्न उपस्थित हुनुभएका अभिभावक, दीक्षित विद्यार्थीका श्रीमान्, श्रीमती छोराछोरीलगायत अन्य सदस्यसमेत गणना गर्दा ३० हजारको हाराहारीमा उपस्थिति रहेको परीक्षा नियन्त्रक जोशीको अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)