रियल बेटिसको सङ्घर्षपूर्ण जित, गेटाफे पराजित
ratopati.com · Thu Sep 17 19:46:11 GMT 2026
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा रियल बेटिसले गेटाफेलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा भएको यस रोमाञ्चक खेलमा बेटिसलाई जित दिलाउन पहिलो हाफको इन्जुरी समयमा अब्दे एज्जाउजूलिले निर्णायक गोल गरे । उनले ४५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, जुन खेलको निर्णायक गोल बन्न पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)