इरानका सर्वोच्च नेताका सल्लाहकारको तर्क– अमेरिकासँग वार्ता २४ अर्ब डलरमा रोकियो
shilapatra.com · Sat Jun 06 09:56:41 GMT 2026

अमेरिका र इरानबीच सम्भावित शान्ति सम्झौता ट्रम्प प्रशासनले २४ अर्ब डलर इरानी सम्पत्ति फुकुवा गर्न सहमत भएमा मात्र सम्भव हुने भएको छ । उक्त सहमतिमा युद्धविराम नभए अध्याँरो सुरुङमा प्रवेश गर्ने इरानका एक उच्च अधिकारीले बताएका छन् ।
अहिले वार्ता गतिरोधमा रहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो गतिरोध तोड्नुपर्ने मत सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईले तेहरानमा सीएनएनसँगको विशेष अन्तर्वार्तामा उल्लेख गरेका छन् । उनले भनेका छन्, 'बल ट्रम्पको कोर्टमा छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
डोनाल्ड ट्रम्प