मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

nepalnews.com · Tue Jun 02 01:09:13 GMT 2026

पाेखरा। गण्डकी प्रदेश सरकारको आगामी आव २०८३–०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)