मिटरब्याज पीडित र सरकारबीच सम्झौताको तयारी
kalakarmi.com · Fri Jul 17 06:24:01 GMT 2026

काठमाडौं- आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ ।
सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)