फ्राइडे रिलिजः 'गौंथली'सँगै हलिउडको 'द ओडिसी' पनि हलमा
setopati.com · Fri Jul 17 06:26:00 GMT 2026

शुक्रबारदेखि नेपाली सिनेमा हलमा दुई फरक स्वादका नयाँ फिल्म प्रदर्शनमा आएका छन्।
नेपाली फिल्म 'गौंथली' र हलिउडको 'द ओडिसी' प्रदर्शनमा आएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)