मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बालबालिकाका लागि आयो २३ लाख ४० हजार डोज खोप

lokaantar.com · Wed Feb 02 00:32:31 GMT 2022

कोरोनाविरुद्धको थप २३ लाख ४० हजार मात्रा मोडर्ना खोप आएको छ । अब २१ लाख डोज एस्ट्राजेनिका र ४० लाख सिनोभ्याक्स गरी ६१ लाख थप खोप आउने क्रममा छ ।

स्वास्थ्य सेवा विभाग, आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले विश्व बैङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा कोभ्याक्समार्फत थप २३ लाख ४० हजार मोडर्ना खोप आएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)