मोदीलाई कक्रोच जनता पार्टीको प्रश्न- छात्रहरूको मृत्युमा संवेदना किन छैन ?
onlinekhabar.com · Fri Jul 17 06:36:10 GMT 2026

कक्रोच जनता पार्टी (सीजेपी) का प्रवक्ता सौरव दासले प्रधानमन्त्री नरेन्द्र मोदीको सामाजिक सञ्जालको पोस्टमा कमेन्टमै प्रश्न गरेका छन् ।
प्रधानमन्त्री मोदीले कतारका अमिर शेख तमीम बिन हमद अल थानीका पिताको निधनमा संवेदना व्यक्त गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)