यी कर्मचारीलाई आजबाट बिदाइ
setopati.com · Fri Jul 17 06:44:00 GMT 2026

सरकारले सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान लिएका वा निवृत्तिभरण (पेन्सन) पाइरहेका करार कर्मचारीलाई आजबाट गतेदेखि सेवाबाट हटाउने निर्णय गरेको छ।
पेन्सन तथा उपदान लिएर पनि कति कर्मचारी करार सेवामा पनि काम गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)