वीरगन्ज महानगरका मेयर राजेशमान सिंह पक्राउ
barnanmedia.com · Tue Jun 02 01:24:56 GMT 2026

काठमाडौं । वीरगन्ज महानगरपालिकाको मेयर राजेशमान सिंह पक्राउ परेका छन् । पर्साको ठोरीबाट उनलाई पक्राउ गरिएको हो ।
“मेयर राजेशमान सिंहलाई हामीले आज पक्राउ गरेका छौँ,” जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकले बाह्रखरीसँग भने, “आज बिहान ६ः१५ बजे ठोरीबाट हामीले उहाँलाई पक्राउ गरेका हौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ
राजेशमान सिंह