नेपाल यु १७ महिला एसियन कप छनोटबाट बाहिरियो
newsofnepal.com · Fri Jul 17 06:43:38 GMT 2026
काठमाडौं, (नेस) ।
फिफा निलम्बनका कारण नेपाल आगामी अक्टोबरमा हुने एएफसी यु–१७ महिला एसियन कप छनोट प्रतियोगिताबाट बाहिरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)