मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दिल्ली विस्फोट : चीन, इजरायल र तालिबानद्वारा दुःख व्यक्त

barnanmedia.com · Tue Nov 11 22:50:28 GMT 2025

भारतको राजधानी दिल्लीस्थित लाल किल्ला नजिकै सोमबार साँझ भएको बम विस्फोटको घटनामा चीन सरकारले दुःख व्यक्त गर्दै पीडितहरूप्रति समवेदना प्रकट गरेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले पत्रकार सम्मेलनमा भने, ‘दिल्लीको लाल किल्ला मेट्रो स्टेसन नजिक भएको घातक विस्फोटबाट प्रभावित सबै मानिसहरूप्रति हाम्रो समवेदना छ ।’ उनले प्रियजन गुमाउनेहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)