वीरगंज महानगरका मेयर पक्राउ, के हो कसुर ?
kathmandupati.com · Tue Jun 02 01:36:59 GMT 2026

काठमाण्डु – वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले आज बिहान सिंहलाई ठोरीबाट पक्राउ गरेको हो ।
सिंहविरुद्ध जिल्ला अदालत पर्साबाट ८ दिनअघि नै पक्राउ पुर्जी जारी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)
राजेशमान सिंह