पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
khabarhub.com · Tue Jun 02 01:37:06 GMT 2026

पर्वत – पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)