विश्वभरिको उड्डयन उद्योगलाई दुःख दिइरहेको अदृश्य 'जीपीएस युद्ध'
bbc.com · Tue Jun 02 01:36:59 GMT 2026

यूकेका रक्षामन्त्री सवार ब्रिटिश रोयल एअर फोर्सको विमान केही दिनअघि एस्टोनिया पुगेलगत्तै एउटा अस्वाभाविक अवस्था देखा पर्यो।
बीबीसी विश्व सेवाले पनि जाँच गरेको उडान डेटाअनुसार विमान अचानक केही सेकेन्डभित्रै त्यहाँबाट ३०० किलोमिटर टाढाको रुसी भूभागभित्र पुगेको विवरण देखियो।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)
इजरायल