पुनःनिमार्णपछि मेलम्चीको तेर्से माध्यमिक विद्यालय
kalakarmi.com · Sat Jul 31 00:25:49 GMT 2021
मेलम्ची– गत असार १ गतेको बाढीले क्षति पुर्याएको मेलम्ची– ६ स्थित तेर्से माध्यमिक विद्यालय पुनः निमार्ण गरिएको छ ।
पुनःनिमार्णपछि शुक्रवार खिचिएको यो तस्बिरमा विद्यालयको अहिलेको अवस्था देख्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)