मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनसरी च्याम्पियन

nepalnews.com · Tue Jun 02 01:44:50 GMT 2026

सुनसरी। कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सुनसरी च्याम्पियन बनेको छ।

सुनसरीको इटहरीमा सञ्चालन भएको प्रतियोगिताको अन्तिम दिन सोमबार सुनसरीले २१ स्वर्ण पदक जित्दै उपाधि हात पारेको हो। झापाले १८ स्वर्णपदकसहित दोस्रो तथा मोरङले १६ स्वर्णपदक जित्दै तेस्रो स्थान हासिल गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)