मध्यमवर्गलाई पिरोल्ने गरी शिक्षा र स्वास्थ्यमा सरकारको कर
annapurnapost.com · Tue Jun 02 01:41:26 GMT 2026

काठमाडौं : ७१ वर्षीया सरस्वती उपाध्याय सरकारी अस्पतालमा पाठेघरको शल्यक्रिया गर्न एक वर्षदेखि कुरिरहेकी छिन्।
त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा शल्यक्रियाका लागि उनी पालो पर्खिरहेकी हुन्। उपाध्याय भन्छिन्, ‘सुरुमा जँचाएको ठ्याक्कै एक वर्ष हुन लाग्यो। डाक्टरले असारको पहिलो हप्तामात्र अप्रेसनको डेट दिनुभएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)