मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चलचित्र काँडेतारलाई सेन्सरले रोक्यो

rajdhanidaily.com · Wed Apr 26 23:33:36 GMT 2023

काठमाडौं । सीमा समस्या विषयमा निर्माण गरिएको नेपाली चलचित्र ‘काँडेतार’ केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले रिलिजको अुनमतिमा रोक लगाएको छ । यस चलचित्र सेन्सर बोर्डले सेन्सर पास गरेको छैन ।

सिनेमाका थुप्रै दृश्य नकाटेसम्म सेन्सर पास गर्न नसकिने बोर्डले जनाएको छ । सेन्सर बोर्डले सम्बन्धित दृश्य नहटाएसम्म सेन्सर पासको प्रमाणपत्र नदिने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)