नाइन्थ जेनेरेशनको नयाँ आईप्याड सार्वजनिक
techpana.com · Tue Sep 14 17:21:54 GMT 2021
काठमाडौं । एप्पलले नाइन्थ जेनेरेशनको नयाँ आईप्याड सार्वजनिक गरेको छ । मंगलबार जारी एप्पल इभेन्टमा कम्पनीले ए१३ बायोनिक चिप भएको आईप्याड सार्वजनिक गरेको हो ।
आईप्याडमा १२२ डिग्री प्वाइन्टसहित १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा रहेको छ । यसले फस्ट जेनेरेशनको एप्पल पेन्सिल सपोर्ट गर्ने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)