मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भ्यान दुर्घटना, १४ जनाको मृत्यु

bishowkhabar.com · Fri Jul 17 07:15:37 GMT 2026

काठमाडौं– उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

दुर्घटनापछि उद्धार टोलीले कठिन परिस्थितिमा उद्धार तथा शव निकाल्ने कार्य जारी राखेको अधिकारीहरूले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)