शिक्षकशिक्षिकालाई ल्यापटप
gorkhapatraonline.com · Sun Sep 11 00:59:51 GMT 2022
गाईघाट समाचारदाता
गाईघाट, भदौ २६ गते । सामुदायिक विद्यालयमा सूचना प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सदरमुकाम गाईघाटस्थित त्रियुगा नमुना माध्यमिक विद्यालयले शिक्षकहरूलाई ल्यापटप वितरण गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)