वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ
nepalnews.com · Tue Jun 02 02:05:57 GMT 2026

वीरगञ्ज। वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्।
मंगलबार बिहान साँवा ६ बजे उनलाई ठोरी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकले जानकारी दिए। ]पर्सा जिल्ला अदालतले उनलाई लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
राजेशमान सिंह