दशगजा क्षेत्रमा स्थानीयको स्वीकारोक्ति: ‘भारतको जग्गा प्रयोग भएको छ’, सीमा विवाद फेरि चर्चामा
barnanmedia.com · Tue Jun 02 01:57:33 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह) ले सीमा विवादबारे दिएको अभिव्यक्तिपछि चर्किएको बहसबीच कञ्चनपुरको दशगजा क्षेत्रमा स्थानीय नागरिकहरूले आफूहरूले पनि भारततर्फको जमिन प्रयोग भइरहेको स्वीकार गरेका छन्।
कञ्चनपुर स्थित दशगजा क्षेत्रमा रिपोर्टिङ गर्न पुगेका पत्रकारसँग स्थानीयहरूले दिएको भनाइ अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। स्थानीयको भनाइ उद्धृत गर्दै उनीहरूले भनेका छन्, “यहाँ त इन्डियाको जमिन हामीले नै मिचेका छौँ। दशगजा त हामीले खाएका छौँ। हाम्रो घर नेपालमा छ तर भान्सा र गाईकोठा भारततिर छ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)